जनप्रतिनिधि वृक्षरोपण अभियानमा

गोकर्णेश्वर नगरपालिका–४ स्थित सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षरोपण गर्दै नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामा । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस