अपाङ्गता भएकी अतिरुपाले पाइन् ह्विलचियर

Image
काठमाडौं– अपाङ्ता भएकी तारकेश्वर नगरपालिका ९ की ७४ वर्षीय वर्ष अतिरुपा दमाईले ह्विलचियर पाएकी छिन् । उनलाई रोटरी क्लब अफ गोंगबुले बिहीबार ह्विलचियर उपलब्ध गराएको हो । उनलाई क्लबका सचिव अनुज श्रेष्ठले ताारकेश्वोर नगरपालिका वार्ड न ९ शहरी स्वास्थ्य केन्द्रका प्रमुख जनार्दन शर्माको रोहवरमा हस्तान्तरण गरेका हुन् । हस्तान्त्रण कार्यक्रममा क्लबका मेम्बरसिप चियर बिनोद कार्की, समाजसेवी इन्द्रमान महर्जन लगाएतको उपस्थिति थियो ।
Tags: