गौतमबुद्ध विमानस्थलमा पहिलोपटक अवतरण जजिरा एअरलाइन्सको जहाज

रुपन्देही–अन्तरर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा सोमबार पहिलोपटक अवतरण गरेको जजिरा एअरलाइन्सको जहाज । पच्चीस सय ६६ औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । तस्वीरः निरा गौतम÷ रासस