म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरण्य गाउँका हिराबहादुर परियार गाउँमा पुगेका पत्रकारलाई गाउँको समस्या सुनाउँदै । एक सय तीन दलित घर परिवारको बसोबास रहेको यो दलित गाउँमा खानेपानी र शौचालयको समस्या छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय