प्रधानमन्त्रीले गरे मतदान

Image
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।  मतदान पछि उनले आफूले मतदान गरेको भन्दै अरुलाई पनि मतदान गर्न आग्रह गरेकाछन् । प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।
Tags: