मतदान गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेल

Image
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्ती चोक बुथमा मतदान गरेका छन् ।
Tags: