फोटोमा मतदानका दृष्य

Image
काठमाडौं – प्रतिनिधि सभा तथा प्रदेश सभामा नयाँ सांसद चुन्नका लागि आज देशभरि मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। (तस्विर रासस)
Tags: