प्रधामन्त्रीको भागवण्डाले गठबन्धन टुट्दैन : प्रचण्ड

Image
चितवन– पूर्व प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधामन्त्रीको भागवण्डाको कारण गठबन्धन नटुट्ने बताएकाछन् । गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर– १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरे पश्चात पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताएका हुन् । गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने– चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।
Tags: