ऊर्जामन्त्री भुसाल मतदान गर्दै

Image
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गर्दै यस क्षेत्रका उम्मेदवार एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल । तस्बिर : रत्न श्रेष्ठ/रासस
Tags: