डोकोको व्यापार

कञ्चनपुर – शुक्लाफाटाँ नगरपालिका– १० झलारी बजारमा डोको बेच्नका लागि जाँदै गरेका महिला । परम्परागत सीपको प्रयोग गरी दलित समुदायका महिलाले डोकोलगायत सामग्री तयार गरी आम्दानी लिँदै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस