शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

Image
शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्कनु भएका मोरङको बुढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा । जेठ २ गते विराटनगरबाट यात्राको शुरुआत गर्नुभएका खतिवडा पाँच महिना २६ दिनमा कञ्चनपुर आइपुगेकाछन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले उनले यात्राको थालनी गरेका हुन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Tags: