अभिनेत्रीसँग नेता
नेपाली चलचित्रकी अभिनेत्री सुहाना थापासँग मत माग्दै कांग्रेस नेता तथा काठमाडौ क्षेत्र नं १ का उमेदवार प्रकाशमान सिंह । अभिनेत्री थापाले विजयको शुभकामना दिँदै नेता सिंहको विजयको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने समेत बताइन् ।