चुनावी प्रचारप्रसार कार्यक्रमा नेता भुसाल

Image
पूर्व उपसभामुख तथा नेपाली कांग्रेसका नेता अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल सन्धिखर्कको शितगङ्गा नगरपालिका–१२ स्थित रजियामा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः प्रेमनारायण आचार्य/रासस
Tags: