काठमाडौं–तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा राष्ट्रिय झण्डा पार्क । झण्डा पार्कमा ६० फिटको पोलमा ३० फिटको झण्डा राखिएको छ । यो ठाउँ तारकेश्वरको रमणीय पर्यटकिय स्थल हो र यहाँबाट उपत्यकाको दृश्य अवलोकन गर्ने र झण्डा हेर्ने पर्यटक आउने गर्छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय