६० वर्ष माथिका नेतालाई भोट हालिन्न : अभिनेता गिरि

Image
काठमाडौं– अभिनेता दिपकराज गिरिले ६० वर्ष नाघेका उम्मेदवारलाई भोट नहाल्ने घोषणा गरेका छन् । आइतबार सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले स्वतन्त्रका नाममा उठेका उम्मेदवारको विश्वास नभएको समेत बताएकाछन् । उनले कवितात्मक शैलीमा सबै स्वतन्त्र बालेन हुन नसक्ने बताएका हुन् ।
Tags: