दैनिकी धान्ने यी उद्यम
महोत्तरीको सदरमुकाम जलेश्वरमा छठ पर्वमा बिक्री गर्न ल्याइएको केरा व्यवस्थापन गर्दै व्यापारी । तस्बिरः सञ्जीतकुमार मण्डल /रासस
मोरङको सुन्दरहरैँचास्थित विराटचोक बजारमा बिक्रीका लागि राखिएका बासबाट निर्मित सामग्री । तस्बिर : मणिराम दाहाल/रासस
महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । छठ पर्वमा छठीमातालाई मिठाई रोटी, विभिन्न मौसमी फलफूलसहित उखु चढाइन्छ । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस