सयपत्री फूल टिप्दै

Image
भक्तपुर –भक्तपुर को सूर्यविनायक नगरपालिका– ७ गुन्डुकमा सयपत्री फूल टिप्दै महिला । पाँच रोपनी जग्गामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी रञ्जना बस्नेत बार्षिक सात लाख रूपैयाँ नाफा हुने बताउँछिन् । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
Tags: