बिक्रीका लागि राखिएको ढाका टोपी

Image
काठमाडौं–असन बजारमा बिक्रीका लागि राखिएको ढाका टोपी । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी उपहार दिने चलन छ । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस
Tags: