कांग्रेसको संकल्प पत्र सोमबार आउने

Image
काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन — २०७९ लक्षित सङ्कल्प पत्र सोमबार सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमबार बिहान १० : ३० मा सार्वजनिक गर्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Tags: