दिपावली निम्त्याएका माटाका भाँडा

Image
तिहार र छठ पर्व नजिकिएसँगै मोरङको पथरी शनिश्चरे बजारमा व्यापारीले बिक्री गर्न राखेका माटोको दियो,पाला,धुपाँरो खुत्रुकेलगायत सामग्री । आधुनिक प्रविधिका बत्तीहरु भित्रिएसँगै तिहारमा माटाको दियो पालाको प्रयोग यहाँ कम हुन थालेको छ । तस्बिरः गोपाल काफ्ले/रासस
Tags: