तिहार र छठ पर्व नजिकिएसँगै मोरङको पथरी शनिश्चरे बजारमा व्यापारीले बिक्री गर्न राखेका माटोको दियो,पाला,धुपाँरो खुत्रुकेलगायत सामग्री । आधुनिक प्रविधिका बत्तीहरु भित्रिएसँगै तिहारमा माटाको दियो पालाको प्रयोग यहाँ कम हुन थालेको छ । तस्बिरः गोपाल काफ्ले/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय