भक्तपुरको तालाक्वकोमा दुरु कुलिचा (दूध राख्ने माटाको भाँडा) तयार गर्दै कुमाले । तिहारमा कुलिचामा दूध राखेर लक्ष्मीको पुजा गर्ने परम्परा छ । तस्बिर : लक्ष्मी गारु/रासस