एलो गुम्बाबाट देखिएको उपत्यका (फोटो फिचर)

Image
काठमाडौं –कोरोना महामारी पछि उपत्यका आसपासका धार्मिक क्षेत्रमा अझै पनि रौनक फर्किएको छैन । सवारी साधन तथा पैदलै पनि सहजै पुग्न सकिने एलो गुम्बामा सुनसान छ । सर्वसाधारणलाई प्रवेश खुला नभएको एलो गुम्बाबाट लिइएका केही तस्विर :
Tags: