कोदो फल्यो त्यो लेक लेक

Image
मोरङको सुन्दरहरैँचा–७ मा गरिएको व्यावसायिक कोदो खेती । पहाडी क्षेत्रमा मात्र नभएर पछिल्लो समय तराईमा पनि कोदो खेतीबाट मनग्य आम्दानी हुने गरेको छ । तस्बिर ः मणिराम दाहाल÷ रासस
Tags: