काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य बद्री प्रसाद न्यौपानेले राजीनामा दिएकाछन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै आएका न्यौपानेले राजीनामा दिएका हुन् ।

तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।

उता एमालेले भने साहलाई निष्काशन गरेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय