एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

Image
काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य बद्री प्रसाद न्यौपानेले राजीनामा दिएकाछन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै आएका न्यौपानेले राजीनामा दिएका हुन् । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए । उता एमालेले भने साहलाई निष्काशन गरेको बताएको थियो ।
Tags: