पार्टीले विवेक गुमाउँदा अन्यायमा परेका खिमलालले भने, ‘बासुदेव जिताउन लाग्छु’

Image
रुपन्देही– पार्टी नेतृत्वको अविवेकी निर्णयका कारण अभागी बनेका एमाले नेता खिमलाल भट्टराईले रुपन्देहीको क्षेत्र नं ५ का पार्टीका उम्मेदवार बासुदेव घिमिरेलाई जिताउन लाग्ने प्रतिवद्धता जनाएकाछन् । दोहोरो टिकट बाँढ्दा राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका भट्टराईले बिहिबार गौतमबुद्ध बिमानस्थल आफूलाई स्वागत गर्न पुगेका घिमिरेलाई जिताउन खट्ने बताएका हुन् ।  
Tags: