रुपन्देही– पार्टी नेतृत्वको अविवेकी निर्णयका कारण अभागी बनेका एमाले नेता खिमलाल भट्टराईले रुपन्देहीको क्षेत्र नं ५ का पार्टीका उम्मेदवार बासुदेव घिमिरेलाई जिताउन लाग्ने प्रतिवद्धता जनाएकाछन् ।

दोहोरो टिकट बाँढ्दा राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका भट्टराईले बिहिबार गौतमबुद्ध बिमानस्थल आफूलाई स्वागत गर्न पुगेका घिमिरेलाई जिताउन खट्ने बताएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय