काठमाडौँ –साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि छुटको अफर ल्याएको छ । दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडाज्युले नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका बताए ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा तीन हजारसम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर