काठमाडौं– मकवानपुरको कैलास गाउँपालिका १० की ८३ वर्षीया राममाया ब्लोनले नागरिकता प्राप्त गरेकी छिन् ।

१६ वर्ष पछि नागरिकता पाउने कानुनी प्रावधान भएपनि उनले ८३ वर्षका नागरिकता पाएकी हुन् । नागरिकता प्राप्त गरेसँगै आफूले वृद्धभत्ता समेत पाउने भएसँगै उनी खुसी देखिन्थिन् ।

उनले कैलाश– १० का वडा अध्यक्ष सुर्य बहादुर ब्लोनको पहलमा नागरिकता प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर