राममायाले ८३ वर्षमा नागरिकता पाइन्

Image
काठमाडौं– मकवानपुरको कैलास गाउँपालिका १० की ८३ वर्षीया राममाया ब्लोनले नागरिकता प्राप्त गरेकी छिन् । १६ वर्ष पछि नागरिकता पाउने कानुनी प्रावधान भएपनि उनले ८३ वर्षका नागरिकता पाएकी हुन् । नागरिकता प्राप्त गरेसँगै आफूले वृद्धभत्ता समेत पाउने भएसँगै उनी खुसी देखिन्थिन् । उनले कैलाश– १० का वडा अध्यक्ष सुर्य बहादुर ब्लोनको पहलमा नागरिकता प्राप्त गरेकी हुन् ।
Tags: