पूँजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक : विज्ञ शाही

Image
काठमाडौं – सेयर बजारका विज्ञ मनोज शाहीले पूँजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताएकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पूँजी बजारको भौगोलिक विस्तार’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले पूँजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताए । सेयर बजार विस्तारका लागि प्रविधि राम्रो हुनुपर्ने र त्यसले बजारमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । नेपालमा कतिपय लगानीकर्ताले मोबाइल ट्रेडिङ सुरु गरेको भन्दै अब त्यही अनुसारको प्रविधिको विकास आवश्यक भएको उनको तर्क छ ।
Tags: