ब्रोकर शाखा विस्तारले मात्रै सेयर बजार विस्तार हुँदैन : कार्यकारी निर्देशक आचार्य

Image
काठमाडौं – धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सेयर बजार विस्तार गर्न ब्रोकरको शाखा मात्रै विस्तार गरेर नपुग्ने र सँगसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताएकाछन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज ९सेजन० ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा आचार्यले ब्रोकरले खोल्ने भनेको सब ब्रोकरको लागि बोर्डले निर्देशिका सशोधन गरिरहेको जानकारी गराए ।
Tags: