मार्जिन ट्रेडिङका लागि राष्ट्रबैंक तयार : कार्यकारी निर्देशक श्रेष्ठ

Image
काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ४र१२ करोडको नीति लिएको र अहिले ४ हटाएर १२ कायम राखेको भएपनि १२ पनि हटाउन खोजिरहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्न तयार रहेको जानकारी गराए ।
Tags: