बेसिन्दाका पहिरो पीडितले पाउने भए जग्गा

Image
सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारको लागि रु एक करोड ३० लाखमा खरिद गरिएको ६९ रोपनी जग्गा । विसं २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१, बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । तस्बिर : भविन कार्की/रासस
Tags: