टोल टोलमा खेलकुद मोह

Image
धादिङको गलौदी एन्फा फुटबल ग्राउण्डमा सुरु भएको फुटबल प्रतियोगितामा गलौदी युवा क्लब ‘बि’लाई गोल हान्ने प्रयास गर्दै गजुरी सामुदायिक विकास समाजका खेलाडी (सेतो जर्सी) । गलौदी युवा क्लबको आयोजनामा भएको पहिलो खेलमा गलौदी युवा क्लब ‘बि’लाई १०–० गोल अन्तरले हराउँदै गजुरी सामुदायिक विकास समितिले विजय सुरुवात गरेको छ । तस्बिरः शङ्कर श्रेष्ठ/रासस
Tags: