तस्विरमा सोमबारे व्रत

Image
काठमाडौं–आज साउन महिनाको अन्तिम सोमबार । आराध्य देवको रुपमा मानिने पशुपतिनाथको पूजा गर्न पशुपतिमा भीड देखिन्थ्यो । साउन महिनामा शिवजीको नाममा व्रत राख्ने प्रचलन छ । पशुपति क्षेत्रका केही तस्विरहरु । तस्विर राससका लागि प्रदिपराज वन्तले खिँचेका हुन् ।
Tags: