काठमाडौं– आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएकाछन् ।

सञ्चालक समितिको १२०औँ बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको हो । नवनियुक्त सीईओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर