अभिभावकलाई साथ दिँदै बालबालिका

Image
पर्सा–पर्साको जगरनाथपुरमा सोमबार धान रोपाँइका लागि अभिभावकलाई सहयोग गर्ने क्रममा खेतमा बिउ पुर्‍याउँदै गर्दै बालकहरु । पर्याप्त अकासे पानी समयमा नपरेको तथा गण्डक नहरमा समेत पानी नआएकाले यस वर्ष पर्सामा धान रोपाँइमा केही स्थानमा ढिलाई भएको छ । तस्वीर : विजयकुमार महतो/रासस
Tags: