सुकाइएको सूर्तिको पात (काँचो पात)

Image

पर्साको ठोरी गाउँपालिका वडा नं ४  विजयबस्तीमा किसानले सुकाएको सूर्ति । सूर्तिको पात ६ महिना सुकाएपछि बिक्रीका लागि तयार हुने गर्छ । राम्रो खालको सुकेको सूर्ति प्रतिकिलो रु २०० मा बिक्री हुने उनीहरु बताउँछन् । तस्बिरः हिमाल लम्साल /रासस

 

Tags: