युएसएड नेपालकी मिशन निर्देशक केटिई डोनहो

Image

काठमाडौं – युएसएड नेपालकी मिशन निर्देशकको रुपमा केटिई डोनहो नेपाल आएकी छिन् ।

पिस कोप्र्सकी पूर्वस्वयंसेवक र अफ्रिकाका पूर्वकार्यवाहक उप–सहायक प्रशासनिक प्रमुखसमेत रही सकेकी मिशन निर्देशक केटिई डोनहो स्थानीय समुदायसँग साझेदारी गर्दै उनीहरूको जीवनस्तर सुधार्न समर्पित रहँदै आएकी छिन्।

अमेरिकी दूतावासले डोनहो स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ ।

 

Tags: