सबल नेपाल २०८१ कार्तिक ६ गते
म्याग्दीको मालिका गाउँपालिका–२ रुममा चर्खेपिङमा रमाउँदै मेला हेर्न आएका युवकयुवती । स्थानीय लालीगुराँस युवा क्लबले हिजो सोमबारदेखि यहाँ मेला आयोजना गरेको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस