चलचित्र ‘पुजार सार्की’मा वृद्ध रुपमा अभिनेता पल

Image

काठमाडौं– अभिनेता पल शाहले चलचित्र ‘पुजार सार्की’को अभिनयको तस्वीर सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै उनले आफ्नो करिअरमा महत्त्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।

यो तस्वीरबाट आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउन सकिने उनको भनाइ छ ।

 

Tags: