इजी डेन्टलले एक महिना निःशुल्क शिविर संचालन गर्ने

Image

काठमाडौं– ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ भन्दै इजी डेन्टलले एक महिनासम्म निःशुल्क शिविर संचालन गर्ने भएको छ। इजी डेन्टलले दाँत तथा मुखको उपचार महँगो रहेको र धेरै जनाले गर्दै चाहेरै पनि आर्थिक कारणले दाँतको उपचारबाट बन्चित हुन् नपरोस भन्ने उद्देश्यले असार १ गते देखि ३१ सम्म एक महिने शिविर संचालन गर्न लागेको हो ।

समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभव लिएका संचालकबाट संचालित यस इजी डेन्टल ले सुभारम्भ को अवसरमा शिविर संचालन गर्न लागेको इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताए ।
 
यस्ता छन् शिविरमा गरिने उपचार हरु :
१. निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श
२. निःशुल्क दाँत सफा गर्ने
३. निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५  बर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने
४. निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच
५.दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा  छूट
६. जरा देखीको उपचारजम्मा मात्र ३५०० /-

 

Tags: