स्वर्गीय ज्ञवालीको स्मृतिमा शोकसभा

Image

गुल्मी – नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस सत्यवती–काठमाडौं सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी विमल ज्ञवालीकी आमा टिकाकुमारी ज्ञवालीको स्मृतिमा शाकसभा सम्पन्न भएको छ ।

ज्ञवालीको ७६ वर्षको उमेरमा गत मंगलवार निधन भएको थियो । सत्यवती–५ स्थित ज्ञवाली निवासमा सोमवार स्मृति सभा भएको हो ।
ज्ञवालीको समृतिमा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री सुवर्ण ज्वारर्चन, , गुल्मी जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, नेपाली कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थी, जिल्ला सचिव जगदीश भट्टराई, नेपाली कांग्रेस प्रदेश सदस्य मोतिलाल भण्डारी, रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, नेपाली कांग्रेस क्षेत्रीय सभापति परिश्वर ढकाल,नेपाली कांग्रेस प्रदेश ‘क’ सभापति सन्तोष गौतम, महाधिवेशन प्रतिनिधि भानुभक्त सुवेदी, प्रदेश ‘क’ सचिव लिला बहादुर क्षेत्रीले समवेदना प्रकट गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस सत्यवती गाउँपालिका सभापति विष्णु प्रसाद भण्डारी, चन्द्रकोट गाउँपालिका सभापति विष्णुप्रसाद भण्डारी, कालीगण्डकी गाउँपालिका अध्यक्ष वेद थापा मगर, जनजाति महासंघ रुरु सभापति महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस रुरु–६ का सभापति सिद्धिलाल श्रेष्ठ, सत्यवती ५ नेपाली कांग्रेस सभापति नेत्रबहादुर क्षेत्री, उपसभापति गिरिराज शर्मा, सचिव चेतनारायण भण्डारी ,कोषाध्यक्ष हरिप्रसाद ज्ञवाली, क्षेत्रीय प्रतिनिधि कृष्णप्रसाद ज्ञवालीले श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेका छन्।


 
स्वर्गीय ज्ञवालीको समृतिमा क्षेत्रीय प्रतिनिधि हरिलाल भण्डारी, क्षेत्रीय प्रतिनिधि खगेश्वर ढकाल ,पूर्व सभापति हिमलाल भण्डारी। नेका सत्यवती ७ का सभापति सुरज केसी नेका सत्यवती ६ का सभापति छविलाल भण्डारी, सत्यवती ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली, वडा सदस्य ऋषिराम भण्डारी, नेपाली कांग्रेस सत्यवतीका सहसचिव कविराज भुसालले समवेदना प्रकट गरेकाछन्।


 
त्यस्तै  पाँचौं दिनको दिन नेपाल कम्युनिस्ट पार्टी एमाले ले पनि शोक शभा गरेको थियो । जसमा सत्यवती गाउँपालिका प्रमुख टिकाराम पाण्डे, एमाले नेता युवराज न्यौपाने,  सत्यवती ५ पार्टी अध्यक्ष नारायणप्रसाद न्यौपाने, डिल्लीराज भण्डारी (महेश) छविलाल न्यौपाने, डिल्लीराज न्यौपाने, हेमलाल न्यौपाने, कृष्णप्रसाद न्यौपाने, पोष्टराज भण्डारी, मिनेन्द्र ज्ञवाली, विष्णुदेवी ढकाल, रोमकला ढकाल, सीता पाण्डे, छविलाल भण्डारी,रोमण ढकाल, काशीराम न्यौपाने, सत्यवती ६ का वडा अध्यक्ष महेन्द्र भण्डारी, गीता न्यौपानेले समवेदना प्रकट गरेका थिए।

स्वर्गीय ज्ञवालीको स्मृतिमा सरस्वती घिमिरे ज्ञवाली, रविलाल न्यौपाने, ,हेमलाल ज्ञवाली, हरिप्रसाद ज्ञवाली, मतिराज पौडेल, मोहनराज ढुंगाना, सीतादेवी शर्मा, राधिका गौतम सरस्वती ज्ञवाली, बसुन्धरा शर्मा पौडेल लक्ष्मी देवी शर्मा ज्ञवाली लगायतले समवेदना व्यक्त गरेका छन्।

Tags: