नेटा बन्यो चीनमा धेरै निर्यात हुने स्टार्टअप ईभी

Image

काठमाडौं– विद्युतीय सवारीसाधन (ईभी)नेटा चीनमा सबैभन्दा धेरै विक्री (निर्यात) हुने स्टार्टअप बनेको छ । जनवरी देखि अप्रिलसम्मको ४ महीनामा नेटाले १३ हजार ६९४ थान विक्री गरेको छ । जुन स्टार्टअपमा सबैभन्दा धेरै र समग्रमा चौंथो धेरै निर्यात हो ।

तथ्यांक अनुसार नेटाले अन्य स्टार्टअपलाई धेरै पछाडि पारेको छ । नेपालमा नेटाका ईभी सिजि मोटर्सले विक्री वितरण गर्दै आएको छ ।

ईभीको समग्र विक्रीमा नेटा

ईभीको समग्र विक्रीमा नेटा

 

Tags: