सबल नेपाल २०८१ आश्विन १७ गते
दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किदै बारेकोटवासी । चरिचरनका लागि उनीहरुले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए । तस्बिरः हेमन्त केसी/रासस