उपचार सहयोगका लागि याचना

Image

काठमाडौं – भरतपुर–१२ चितवनकी बालकुमारी पुलामी मगरको उपचारमा परिवारले याचना गरेको छ ।
टाउकोको नसा फुटेर रगत जमेको (Right Aneurysmal bleed-MCA territory) कारण पुलामीको सोमवारदेखि पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

उनको थप अवस्था पत्ता लगाउन जाँच भइरहेको अस्पतालको भनाइ छ । उपचारको लागि खर्च धेरै लाग्ने देखिएको तर परिवारको आर्थिक स्रोत कमजोर भएको कारण उपचारमा कठिनाई भएकोले परिवारले सहयोगको लागि याचना गरेको हो । उनको उपचारमा सहयोग गर्न इच्छुकले उनको उल्लेखित बैंक खातामा सहयोग गर्न सकिने बताइएको छ ।

खाता विवरण :
बालकुमारी पुलामी मगर
प्रभु बैंक
खाता नं १२३०२३५१७७७०००११

 

Tags: