यस्तो छ मार्फा गाउँ

Image

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको पर्यटकीय मार्फा गाउँ । माटोको छाना भएको झुरुप्पको बस्ती भएको मार्फामा स्याउबारी, गुम्बा, थकाली समुदायको रहनसहन, संस्कार, संस्कृतिलगायत पर्यटकीय आकर्षण छन् । मार्फाहुँदै पर्यटकहरु धौलागिरी हिमाल आरोहणमा जाने गर्दछन् । तस्बिर : सन्तोष गौतम / रासस

 

Tags: