पेल्मा तातोपानी झोलुङ्गे पुल

Image

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि चार करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल । तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जनबस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यो पुल ढोरपाटन–डोल्पा पर्यटक पदमार्गमा समेत पर्ने गर्दछ । तस्बिरः कुलदीप न्यौपाने/रासस

 

Tags: