चलचित्र ‘डिग्री माइला’ एकै साथ देश विदेश

Image

काठमाडौं – नेपाली चलचित्र ‘डिग्री माइला’ चैत ३० गतेदेखि प्रदर्शनमा आउँदै छ ।

रामबाबु गुरुङको निर्देशन रहेको  ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० ९अप्रिल १२० देखि प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

 

Tags: