सबल नेपाल २०८१ पौष ८ गते
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा गरेको व्यवसायिक तरकारी खेतीमा उत्पादन भएको बन्दागोभी बजार लैजाने तयारी गर्दै किसान। तस्बिर : अजितकुमार झा/रासस