पाण्डवखानीमा बालबालिकालाई आई.पि.भी खोप अभियान सम्पन्न   

Image

बागलुङ– गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान बुधवार सम्पन्न भएको छ । 

३दिनसम्म चलेको अभियान अन्तर्गत रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालय र स्वास्थ्य चौकीमा गरि ९४ जना बालबालिकाहरुलाइ   खोप लगाएको पाण्डवखानी स्वास्थ चौकीकी अहेव हिरा काउचाले जानकारी दिए ।
 

Tags: