जेठ १३ मा इन्लाइटेनले ‘आइइएलटिएस एण्ड पीटीई बुट क्याम्प’ आयोजना गर्ने

Image

काठमाडौं– इन्लाइटेन इन्टरनेशनल एजुकेशन प्रा.लि ले आगामी जेठ १३ मा ‘आइइएलटिएस एण्ड पीटीई बुट क्याम्प’ आयोजना गर्ने भएको छ । बाग बजारस्थित इन्लाइटेनको परिसरमा हुने उक्त क्याम्पमा इन्टरनेशनल एजुकेशनका विभिन्न जिज्ञासाको समाधान खोजिने बताइएको छ ।

क्याम्पमा विद्यार्थीहरुले विदेश अध्ययनका लागि विश्वका उत्कृष्ट विश्वविद्यालयको जानकारी तथा अग्रेजी भाषाको क्षमता विकासका विषयमा महत्पूर्ण जानकारी दिइने बताइएको छ ।

ब्रिटिस काउन्सिल, पियर्सनका विभिन्न विज्ञबाट ‘अर्बोड स्टडी’का विषयमा जानकारी दिइने उक्त कार्यक्रमबाट विद्यार्थीलाई थप प्रोत्साहन मिल्ने आयोजकको अपेक्षा छ । सहभागीले हात खाली नजाने उपहार प्राप्त गर्ने बताइएको छ ।

सहभागिताको लागि यो लिंकमार्फत रजिस्ट्रेसन गर्नुपर्ने बताइएको छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeBBqenmjHgJcMxQydsvr3ybbGDMmnYPXOeooWG9L-Q72UTag/viewform

 

Tags: